निशूल्क आँखा र स्वास्थ्य शिवीरबाट साढे पन्ध्रसय जना लाभान्वित

सन्तोष गौतम /विकल्प न्यूज दरवाङ ११ पुस । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा मंगलबार सम्पन्न निशूल्क आँखा र बृहत स्वास्थ्य शिवीरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोगमा दरवाङ स्थित लायन्स र लियो क्लबको आयोजनामा तिन दिनसम्म शिवीर सञ्चालन … Continue reading निशूल्क आँखा र स्वास्थ्य शिवीरबाट साढे पन्ध्रसय जना लाभान्वित